鳴り響く
1. resound; ring out; बज्नु ; गुन्जिनु ; कराउनु ;
ドラムが鳴り響いた
ड्रमहरू बजे ।
ラッパの音は鳴り響いた
तुरहीको आवाज जोडसित गुञ्जायमान भयो ।
今から美しい曲が鳴り響く
अब एउटा सुमधुर गीत गुञ्जन थाल्छ ।
あの結婚式場は楽器演奏が鳴り響いている
त्यो बिहाघर बाजाले गुञ्जिरहेको (/ गुञ्जायमान भएको) छ ।
彼の耳には父親の言葉が未だに鳴り響いていた
तिनका बुबाका शब्दहरू तिनको कानमा अझै गुन्जिरहेका थिए ।
雷鳴はこだましながら鳴り響いた
यी गर्जनहरूको चर्को आवाज गुञ्जयमान भयो ।
森の中で鳥たちが歌声を鳴り響かせている
वनमा चराहरू गुँज्दै छन् । ; वनमा चराहरू गञ्जन गर्दैछन् ।