UNOES 日本語・ネパール語辞典用例つき・無料

なり手

  • 委員になり手がない

    कोही पनि समिति सदस्य बन्न चाहँदैन । ; समिति सदस्य बन्ने कोही छैन ।

  • 君のような娘に婿さんのなり手はいない

    तिमी जस्तो केटीसित कसैले बिहे गर्न चाहँदैन । ; तिमी जस्तो केटीसित दुलहा बन्ने कोही छैन ।