UNOES 日本語・ネパール語辞典用例つき・無料

なりと(も)

  • なんなりと言ってくれ

    जे मन लाग्छ, ती सबै मलाई भनिदेउ है ।

  • どこへなり行ってしまえ

    जहाँ भए पनि गइहाल् ।

  • 一目なりとも彼に会いたかった

    एक पटक मात्र भए पनि उहाँलाई भेट्न चाहन्थेँ ।