成る
1. 〔でき上がる〕 बन्नु / बनिनु ; भइनु ;
仕事が成る
काम बन्नु (/ पूरा हुनु)
鉄橋架設成る
रेल–पूल बनाइयो (/ पूरा भयो) ।
2. 〔構成されている〕 बनिनु ;
三つの段階から成る方法
तीनवटा चरण भएको एउटा प्रक्रिया
言葉はどのように成っているのか
शब्दहरू कसरी बन्छन्
我がクラブは人の学生で成っている
हाम्रो क्लब तीस विद्यार्थीले बनिएको छ ।
3. 〔 「… してなるものか 」 の形で , 絶対 … しない〕
こんな機会を逃して成るものか
यस्तो मौका कोले गुमाउँछ र