UNOES日ネ辞書日本語⇄ネパール語辞書

鳴る

1. 〔音がする〕 sound; ring; बज्नु ; बज्रनु ; आवाज आउनु (/ गर्नु) ;〔目ざまし時計などが〕 go off; बज्नु ; बज्रनु / बज्रिनु ; सुसाउनु ; कराउनु ;

  • 楽器が鳴った

    बाजा बज्यो ।

  • ギシギシと鳴る

    चुइँ–चुइँ (/ कट्याककुटुक) कराउनु (/ गर्नु)

  • グラスがチャリンと鳴った

    गिलासले बज्यो ।

  • 雷が鳴る

    चट्याङ गर्छ ।

  • 耳が鳴るような話し

    सुन्नेहरूको कान झन्किने किसिमको कुरा

  • 電池で鳴るラジオ

    ब्याट्रीले चल्ने रेडियो

  • 目覚ましが時間に鳴らなかった

    बिहान जगाउन) राखेको समयमा घण्टी बजेन ।

  • ベルがなったと同時に学生たちはどっと教室を出た

    घण्टी बजेपछि विद्यार्थीहरू कोठाबाट वेगसँच दगुरे ।

  • 米にまじった石が歯の中でがりっと鳴った

    दाँतमा चामलसित मिसेको ढुंग किरकिर (/ किरिकिरी / किरिककिरिक / कट्याक्क) गऱ्यो ।

  • 朝食をとろうとした矢先に電話が鳴った

    म नास्ता खान उठेर मात्र के गएँ ठिक त्यही समयमा फोनको घण्टी बज्यो ।

2. 〔世間に広く知られる〕

  • 天下に鳴る政治家

    विश्वप्रसिद्ध (/ विश्वविख्यात) राजनेता

複合語