情け
1. 〔同情〕 sympathy; सहानुभूति ; दयाको भावना ;〔憐み〕 pity; दय ; सहानुभूति ; कृपा ;
神の情け ’
परमेश्वरको कृपा
どうかお情けを
कृपया मलाई दया देखाउनुहोस् ।
彼に情けなどない
ऊ कठोर (/ क्रूर / निर्दयी) छ ।
2. 〔慈善〕
彼は人の情けで暮らしている
々ऊ भिक्षाजीवी हो । ; ऊ भिक्षा (/ भीख) मागेर निर्वाह गर्छ । ; ऊ भिक्षाले जीविका चलाउँछ ।
3. 〔男女の愛〕 love; प्रेम ; माया ; स्नेह ; मोह ;
二人は情けを交わす仲となった
तिनीहरूले माया (/ प्रेम / प्यार) साटे ।
最近彼は部長に情けを掛けられている
ऊ अचेल हाकिमको प्रेमपात्र (/ प्रिय) बनेको छ ।