UNOES 日本語・ネパール語辞典用例つき・無料

無し

without~; ~ विना ; बेगर ; बहेक ; अन्तरा ;

  • 文無し

    अकिञ्चन ; पैसाविहीन (/ बिचरो) मानिस ; कङ्गाल

    *がりがりの貧乏

  • 仕事無しに過ごす

    कामविना ( विना काममा) बस्नु ; बेकामको (/ बेकारको / बेरोजगार) भई जिउनु

  • アチャール無しにご飯は食べれない

    अचारविना (/ अचारबाहेक / अचारबेगर) मलाई भात रुच्दैन ।

  • 彼は入門書や辞書の助け無しに英語を勉強した

    उनले वर्णमाला वा शब्दकोषको मद्दतबिना (/मद्दतबैगर / मद्दतबाहेक) अंगे्रजी पढे ।

  • 彼らの助け無しには担げないくらい重たい荷だった

    तिनीहरूको मदतविना उठाउनै नसकिने अत्यन्त गह्रौं भार थियो ।

  • 英語をミス無しにしゃべれない

    गल्तीविना (/ गल्ती नगरी) म अंग्रेजी बोल्न सक्दिनँ ।

  • チケット無しに旅行はできない

    टिकटबिना तिमी यात्रा गर्न सक्तैनौ । ; यात्रा गर्न टिकट नभई हुँदैन ।

  • 自然災害は警告無しにやってくる

    प्राकृतिक प्रकोपहरू कुनै पूर्वसुचनाविना आउँछन् ।

  • これで君との貸し借りは無しだ

    अब तिमीसितको मेरो सरसापट मिल्ने (/ बराबर / सम्म / शून्य) भयो नि होइन?

  • 分け前の不均衡は無しにしよう

    अंश घटबढ नगरी भाग बण्डा (/ बन्डा) गरौं । ; अंश बराबर नगरी नबाडौं ।