成し遂げる
1. accomplish; पूरा (/ फत्ते / कार्यान्वयन) गर्नु ; पुग्नु ; भ्याउनु ;〔完成する〕 be fully done; be fully accomplished; सम्पन्न (/ सिद्ध / समाप्त / अन्त) हुनु ;
計画を成し遂げる
योजना पूरा (/ फत्ते / सिद्ध) गर्नु
目的を成し遂げる
लक्ष्य (/ उद्देश्य) पूरा (/ फत्ते / सिद्ध / सम्पन्न) गर्नु
すべて成し遂げられた!
सबै पूरा भयो
その仕事が納得行く程度に成し遂げられた
चित्त बुझ्ने गरी त्यो काम पूरा (/ सम्पन्न) भयो (/ गरियो) ।
でないと何も成し遂げないよ ’
नत्र त घरको न घाटको भइहाल्छौं नि ।
人は後に残る何かを生涯中に成し遂げたいと思うものだ
आफ्नो जीवनकालभरिमा चिरकालीन अर्थ राख्ने केही गर्ने चाह थुप्रै मानिसको छ ।