擦り付ける
1. 〔塗る〕 rub in (/ into)~; दल्नु ; रगडनु ; मल्नु ; दलेर सफा गर्नु ;
手の汚れを布に擦り付ける
हात कपडामा दलेर फोहोर सफा पार्नु
2. 〔罪などを〕 lay; put the blame on~; ~ माथि दोष थोपर्नु (/ लाउनु) ; बात लाउनु ;
彼らは私に罪を擦り付けようとした
उनीहरूले मलाई दोषी बनाउन खोजे ।
彼らは失敗の責任を私に擦り付けた
तिनीहरूले असफलताको दोष ममाथि लगाए (/ थोपरे) ।