UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. summer; ग्रीष्म–ऋतु * ネパールでは जेठ と असार 月のこと; गरमऋतु ; गर्मी याम ; गर्मी बेला ;

  • 暑い夏

    गर्मी मौसम ; चर्को गर्मी

  • 夏の初めに

    गर्मीको शुरुतिर

  • 夏の盛りに

    मध्यग्रीष्ममा ; गर्मीको चरमसीमा

  • 夏の終わりに

    गर्मी महिनाको अन्ततिर

  • とある夏の夕暮れ

    गर्मीको एक साँझ (/ बुलुकी)

  • 夏の気候は私に合わない ’

    ग्रीष्मकालीन हावापानी मलाई सुहाउँदैन ।

  • 蟻は夏の時期に食物を蓄える

    कमिलाले गर्मी याममा खानेकुरा सञ्चय (/ जोरजाम) गर्छन् ।