懐かしい
1. dear; अतीतको ; प्रिय ; प्यारो ; मीठो ;
懐かしい故郷
मेरो प्यारो (/ स्नेही / आत्मीय) देश (/ घर)
亡き母の懐かしい品
मरिसक्नुभएकी आमाको यादगार (/ स्मारिका / सम्झौटो)
彼が懐かしい
उसको याद (/ सम्झना) मलाई आइराख्छ ।
懐かしく思い出す
あの人は私にとってとても懐かしい人だ
मसित उहाँको ज्यादै प्यारो (/ प्रिय) सम्झना छ । ; उहाँ मेरोलागि ज्यादै प्रिय (/ प्यारा / मायालाग्दा) व्यक्ति हुनुहुन्थ्यो ।
故国が懐かしい
घरको सम्झना (/ याद) मलाई आइराख्छ ।
そこはどこか懐かしい町だった
त्यो कतै मीठा सम्झनाहरू भाव आउने नगर जस्तो मलाई लाग्यौ ।
彼女にあの頃の懐かしい想い出を振り返らせた
उनले उनीलाई त्यस बेलाका मीठा सम्झना गराए ।
雨続きで太陽が懐かしい
लामो दिनको पानीले घाम मलाई धैरै चाहिन्छ ।
私が小さい頃よく親が自分に本を読んでくれた懐かしい思い出があります
म सानो छँदाआमाबाबुले मसँग किताबहरू पढाउनुहुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।