UNOES 日本語・ネパール語辞典用例つき・無料

懐く

take to~; ~ सित रतिनु ; घुलमिल हुनु ; सहजाउनु ; अनुकूल बन्नु ;

  • 男の子たちは新しい先生にすぐ懐いた

    नयाँ शिक्षकसँग केटा विद्यार्थीहरू रतिए (/ सहजाए / अनुकूल भए) ।

  • その犬はなかなか懐かなかった

    त्यो कुकुर मसित रतिन (/ अनुकूल हुन) धेरै बेर लाग्यो ।