UNOES 日本語・ネパール語辞典用例つき・無料

夏休み

the summer vacation (/ holiday); ग्रीष्मावकाश ; गर्मीको बिदा (/ छुट्टी) ;

  • 夏休み中に

    गर्मीको छुट्टीमा

  • 夏休みを海外旅行で過ごした

    मैले गर्मीको छुट्टी बिदेश घुमेर बिताएँ ।

  • 夏休みは本を読んで暮らした

    गर्मीको छुट्टी किताबहरू पढेर बिताएँ ।