納得
1. 〔同意〕 assent; consent; सहमती ; मन्जुर ; राजीखुशी * 喜んで同意すること;
私は彼女にロンドンに行くよう納得させた
मैले उसलाई लन्डन जानलाई फकाएँ (/ मनाएँ) ।
新車は買わないよう彼女に納得させた
नयाँ गाडी नकिन्नु भनेर मैले उसलाई मनाएँ (/ चित्त बुझाएँ) ।
牛と自分の雌馬を交換することに爺さんは納得した
गाईसँग आफ्नी घोडी साँट्ने सहमति (/ मन्जुरी) जनाए ।
議案に納得せず彼らは会議を放棄した
प्रस्तावमा असहमति जनाई उनीहरूले बैठक बहिष्कार (/ बहिर्गमन) गरे ।
彼にもこちらに来るよう納得させられるんじゃないか
उसलाई पनि यहाँ आउन मनाउन (/ फकाइफुल्याइ गर्न) सकिन्छ कि
その仕事が納得行く程度に成し遂げられた
चित्त बुझ्ने गरी त्यो काम पूरा भयो ।
ロヒトがラフルと始めようとしている仕事はまったく納得がいかない ’’
रोहितले राहुलसित जागिर खान लागेको मलाई फिटिक्कै चित्त बुझेको छैन ।
彼は納得しなかったので友達に刺しく語っている ’
々ऊ चित्त नबुझेकाले साथीलाई छेडखान (/ छेडपेच) गरेर बोल्दै छ ।
彼は判決に納得が行かず最高裁に上訴した
मुद्दाको फैसलामा चित्त नबुझेकाले उसले सर्वोच्च अदालतमा पुनरावेदन दियो ।
どれほど多くの証拠があればこの人たちは納得するのだろう
अझ चित्त बुझ्दैन भने अरू जतिसुकै प्रमाण दिए पनि केही फाइदा होला जस्तो देखिंदैन ।
2. 〔理解〕
納得させる(納得の行く)答え
चित्तबुझ्दो (/ मनपर्दो / सन्तोषप्रद / अनुकूल) जवाफ
納得行かず口を尖らせた
चित्त नबुझेपछि उसले चोसो (/ थुतुना) पसाऱ्यो ।
その考えはお爺さんに納得だった
यस्तो विचार बूढालाई उचितै लाग्यो ।
納得行くまで仕事をしてから休みなさい
चित्तबुझ्ने (/ मनपर्ने / सन्तोषी हुने) गरी त्यो काम पूरा भएपछि मात्र आराम गर ।
聴衆を納得させてください
तपाईंका श्रोताहरूको चित्त बुझाउनुहोस् ।
納得させるということは証拠をあげて得心させるである
चित्त बुझाउनु (भनेको) प्रमाणहरूद्धारा सन्तुष्ट गराउनु हो ।
納得が行くように説明してやった
मैले उसलाई सफाइ दिएँ ।