悩ます
1. 〔肉体的に苦しめる〕 ~ लाई सताउनु ; पिरोल्नु ; पीडा दिनु ; झिंज्याउनु ; पदाउनु ;
長年病気に悩まされた
उनले धेरै वर्षसम्म व्यथाले च्यापेर बस्नुपऱ्यो ।
神経痛に悩まされている
स्नायुरोगले मलाई सताइरहन्छ (/ पिरोलिरहन्छ) ।
2. 〔困らす〕 trouble; पिरोल्नु ; पीडा दिनु ; दिक्क पार्नु (/ गराउनु) ; झन्झटमा (/ झमेलामा) फसाउनु ;〔いらいらさせる〕 annoy; चिढाउनु ; पिर्नु ;〔うるさく悩ませる〕 pester; सताउनु ; पिर्नु ;〔しつこく苦しめる〕 harass; hassle; सताउनु ; हैरान गर्नु ; झिंज्याउनु ; पदाउनु ; धुजा–धुजा पार्नु ;〔悩まされる〕 be troubled; संकष्टमा पर्नु ; पिरोलिनु ; सताइनु ;
心を悩ます 誰かの愚行ゆえに
चिन्तित (/ चिन्ताग्रस्त / चिन्चाकुल) हुनु ; पिर पर्नु (/ मान्नु) ; चिढिनु *
彼の中傷には悩まされた
उसले मेरो कुरा काटेकोले मलाई चिढ्यायो ।
彼女は一日中口うるさく私を悩ませた
उसले मलाई दिनभरि पिरोली (/ कचकच गरी) ।
試合で彼らは敵チームを散悩ませた
々खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।
ごちゃごちゃ言って悩ませないでくれ ’
हैरान नगर ।
セールスマンはしつこく電話をかけて悩ました
विक्रेताले घरिघरि फोन् गरेर मलाई दिक्क पारिदियो ।