悩み
1. 〔困ったこと〕 trouble(s); दुःख ; कष्ट ; आपत ;〔心配〕 a worry; चिन्ता ; पीर ; बेचैनी ; सन्ताप ; फिक्री ;
悩み多き人(人生)
दुःखी (/ दुःखित / दुःखै दुःख पाएको) मान्छे (जीवन)
私の悩みを彼は無視した ’
मेरो गाह्रोसाँगुरो (/ खाँचो / अप्ठेरो परेको स्थिति) उसले टारिदियो ।
家庭内の悩みがたくさんある
परिवारमा धेरै बेचेनी (/ चिन्ता / तनाव) (बढेको) छ ।
何か悩みがあるのですか
तपाईंलाई केही चिन्ता (/ सन्ताप / पीर) छ
悩みを打ち明けてごらん
मनको पीर (/ पीडा / सन्ताप / जलन) मलाई पोख न ।
悩みは彼らが協力してくれないことだ
कुरो (/ समस्या) के हो भने तिनीहरू मद्दत गर्दैनन् ।