悩む
1. 〔心を痛める〕 be worried; be distressed; पोल्नु ; दुखित (/ चिन्तित / बिलखबन्द / व्याकुल / उदास / खिन्न) हुनु ; चिन्ता (/ पीर) गर्नु ;
貧困に悩む家族
गरीबीमा (/ दरिद्रतामा) परेका परिवार
悩むな ’
चिन्ता (/ पीर / फिक्री) नगर ।
悩んだところで何になるの ’
चिन्ता गरेर के फाइदा छ
悩む理由なんてないよ
चिन्ता गर्ने तिम्रौ कारण छैन ।
良心の呵責に悩んでいる
दोषी अन्तस्करणले उसलाई पोलिरहँन्छ ।
2. 〔困る〕 be troubled; समस्यामा (/ अप्ठयारोमा / संकटमा) पर्नु (/ फस्नु) ;
借金に悩んでいる
उसले ऋण भोगेको छ । ; ऊ ऋणमा डुबेको छ ।
近くの工場の騒音に悩んでいる
नजिकको कारखानाको धेरै हल्लाखल्लाले मलाई चिढ्याउँछ (/ रिस उठाउँछ) ।
騙されてひどく悩まされた
उसको फटाइँले मेरो चोक्ता खाइसक्यो । ; उसको फटाइँले मलाई साह्रै दुख (/ सास्ती) दियो ।
3. 〔肉体的に苦しむ〕 suffer from; पिदा भोग्नु ; दुःख पाउनु ;
リューマチに悩んでいる
बाथरोगले उसलाई सताइरहन्छ (/ पिरिरहन्छ / पिरोलिरहन्छ) ।