UNOES 日本語・ネパール語辞典用例つき・無料

名指し

  • 彼は私を名指しで非難した

    नाम लिएरै उसले मेरो आलोचना (/ आरोप) गर्‍यो ।

  • 名指しで頼まれた

    उनीहरूले तोकेरै मसित मद्दत मागे ।

  • 名指しであなたの功績を話していました

    हामी तपाईंको नामै लिएर तपाईंको उपलब्धिबारे चर्चा गर्दैथियौं ।

連語
名指しする