何故
1. 〔疑問〕 why; किन ; केको कारणले ;
あなたは何故だと思う
किन जस्तो लाग्छ तपाईंलाई?
何故遅刻したか言いなさい
ढिला गरेको कारण बताओ ।
おい,何故そんなに暗いんだ
ओइ, किन मुड अफ?
何故彼女に会わなくちゃいけないの
उसलाई किन भेट्नुपर्यो?
何故悲しそうな顔をしているの
किन त्यस्तो उदास देखिन्छौ?
何故しなきゃいけないの
किन गर्नुपर्यो र?
何故そんなに驚くの
हैन, अचम्म मान्नुपर्ने के छ?
何故結婚しないんだ
किन विहे गर्दैनौ?
何故二人の仲は冷たくなったの
किन उनीहरूबीचको सम्बन्ध चिसियो (/ सेलाएर गयो)?
人々は何故自分の家族に反対するのか
मानिसहरूले आफ्नो परिवारको सदस्यको किन विरोध गर्छन्?
*「何故」の位置に注意
だれも余計なことを言わないようになどと何故期待できるだろうか
अरू कसैले पनि अनावश्यक कुरा नबोलोस् भनेर किन हामी आशा गर्ने त?
2. 〔理由〕 कुन कारण ; किम् kim ;
あの二人は兄弟かも知れない。何故ならとてもよく似ている
तिनीहरू दाजुभाइ होला किनकि (/ किनभने) तिनीहरू दुरुस्तै छन् ।
何故って言えないけど,あの人は嫌いなの
खास कारण त भन्न आउँदैन तर उसलाई म मनपराउँदिनँ क्या ।