何故か
1.
何故(だ)か彼のことが忘れられない ’
किनकिन मलाई उनको याद आइरहेछ ।
何故か彼が嘘を言っているとぴんときた
मलाई कताकता उसले ढाँटेको बोध मनमा आयो ।
何故かその家が嫌いだった 〔特別な理由もなく〕 〔何かの理由で〕
अकारण (/ अकार्थ / कुनै विशेष कारणबिना) उसलाई त्यो घर मन पर्दैनथ्यो । केही कारणवस उसलाई त्यो घर मन पर्दैनथ्यो ।