UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔暗示〕 a hint; संज्ञा ; संकेत ; इङ्गित ; व्यङ्ग्य ; छनक chhanak ; इशारा ; हाउभाउ ; पहेली ;

  • 謎めいた口振りでいう

    पहेली (/ रहस्य) जस्तै गरी कुरा गर्नु

  • やっと彼の言葉の謎が分かった

    बल्ल उसले भन्न खोजेको कुरा मैले बुझेँ ।

  • それはもう来なくていいという謎なのではないか

    त्यसले अबदेखि नआऊ भन्न खोज्यो (/ नआऊ भन्ने संकेत गऱ्यो) कि

2. 〔不思議なこと〕 a mystery; रहस्य ; भेद ; भेउ ;

  • 不可解な謎

    समाधान नभएको पहेली (/ रहस्य)

  • ついに謎が解けた

    रहस्य (/ भेद / मर्म) बल्ल खुल्यो ।

  • その事件は今なお謎に包まれている

    त्यो मामिला अहिलेसम्म पनि रहस्यमय (/ रहस्यपूर्ण / विचित्र) छ ।

  • 宇宙(創造)の謎を解くかぎ

    ब्रह्माण्डको (सृष्टिको) रहस्य (/ भेद / मर्म) खोल्ने कुञ्जी

慣用表現

〔なぞなぞ〕 a riddle; पहेली ; अड्को ; अत्तो ; गाउँखाने कथा ;

  • 謎を解く

    पहेली (/ अड्को / अत्तो) फुकाउनु ; पहेलीको (/ अड्कोको / अत्तोको) जबाफ दिनु

  • 謎をかけてやろう

    तिमीलाई एउटा अड्को (/ अत्तो) थापूँ । ; एउटा गाउँ तिमीलाई दिन्छु ल गाउँखाने कथा खेलौं ल ।