UNOES 日本語・ネパール語辞典用例つき・無料

なぞる

trace; हूबहू नकल सार्नु (/ चित्रित गर्नु) ;

  • 薄い紙を置いて模様をなぞった

    पातलो कागत माथि राखेर मैले तलको बुट्टा सारेँ ।

  • 下絵を絵の具でなぞった

    तलको चित्रमा मैले रंग लगाएँ ।