UNOES 日本語・ネパール語辞典用例つき・無料

名付ける

1. 〔名を付ける〕 name; नाम राख्नु (/ दिनु) ; नामकरण (/ न्वारन) गर्नु ;〔洗礼名を付ける〕 christen; ख्रीष्ट्यान नाम राख्नु ;〔名付けられる〕 नाम राखिनु ;

  • 名付けられた 〔形容詞として〕

    संज्ञावान् ; नाम राखिएको

  • 赤ん坊をイエスと名付けた

    उनीहरूले शिशुलाई येशू नाम राखे (/ दिए) ।

    *येशू भन्ने नाम राखेとは言わない; उनीहरूबाट शिशुको नाम येशू राखियो ।

  • 彼は息子にヨゲンドラと名付けた

    उनले आफ्नो छोरोलाई योगेन्द्र नाउँ राखिदिए (/ योगेन्द्र नामधारण गरिदिए) ।

  • この新商品はまだ名付けられていない

    यस नयाँ सामानको नाम अझै राखिएको छैन । ; यस नयाँ सामानलाई अझै नामकरण गरिएको छैन ।

2. 〔 … と呼ぶ〕 call; बोलाउनु ; सम्बोधन गर्नु ;

  • もう少しで彼を「三男」と名付けるところだった

    मैले उसलाई साहिँला भनेर झण्डै बोलाएँ ।