ね
1. 〔文末に付けて念を押して〕 नि / नै ; है ; न ; ल ; के ; हकि / हगि / हो गी ; हो र ; होइन र ;
ですよね
होइन र यो!
本当だね
त्यै त!
じゃあ行くね
अहिल जान्छु न (/ ल) ।
彼に知らせておきますね
म नै उसलाई खबर छोडिदिन्छु ल ।
その時のことを幾らか書きましょうね
म त्यतिबेलाको केहि कुरा लेख्छु नि है ।
それでは兄弟,君はもう行きなさいね
लौ त भाइ! तिमी जाऊ है?
助けてくれるよね
साथ दिन्छस् हैन त?
エー,君ね,ロヒトって
ए! तिमी हौ रोहित!
それはひどいわね
त्यो त अत्ति भो नि!
気を付けてね
होशियारी गर ।
町で暮らすのは大変だったけど,暮らして行かなきゃね
शहरमा बाँच्न गाह्रो पर्दो रहेछ तर बाँच्नु पर्यो नै ।
だれにも言わないでね
कसैलाई नभन्नू है । ; कसैलाई थाहा नहोस् ।
明日の夕食に是非来てくださいね
भोलि बेलुकाको खानाको लागि आउनुस् न ।
*नの代わりにहैやलに置き換えてもそのまま使える
明日の夕食に来てくださいよね
भोलि बेलुकाको खानाको लागि आउनुस् नि ।
*より強い感情が混じる
明日試験があるんだよね
भोलि जाँच छ के ।
*親しいもの同士の砕けた表現
明日来てくださいね
भोलि आउनुस् है ।
いつもこの道で一緒になりますね
हामी सधैं यो बाटोमा सँगै पर्छौं, होइन र (हगी)?
2. 〔呼び掛け〕 say; hey; I say; look here,... हे ; एक छिन ;
ね,いい考えがあるわ
छ नि, एउटा राम्रो सोचाइ आयो ।
ね,明君
हे, अकिरा!
ね,これちょっとおかしいでしょう
एक छिन, यो गजवको कुरा, होइन र?
ね,この喜びは格別だよ
हेर्नुस्, यसको मजै अर्को छ ।