粘る
〔根気よくがんばる〕 stick; अन्तसम्म नछोड्नु ; कुचुद्दे गर्नु ; जिद्दीसाथ जोर गर्नु ;
彼らはくじけずに粘り,とうとう建設許可を手に入れた
तिनीहरूले हिम्मत हारेनन् र आखिरमा निर्माण गर्ने स्वीकृति पाइछाडे ।
慣用表現
〔柔くてくっつく〕 be sticky, be adhesive, be glutinous; च्याटच्याटे (/ च्यापच्याप / च्याटच्याट) लाग्नु ; टाँसिनु ; लेसाइलो हुनु ; सजिलोसँग नबग्नु ;