UNOES日ネ辞書日本語⇄ネパール語辞書

熱中

1. enthusiasm; उत्साह ; उत्साहीत ; जोश ; लहर ;

連語
熱中する
  • 恋に熱中する

    मायाको दासी हुनु ; मायाको मोहमा फस्नु ; मोहित हुनु

  • 読書にすっかり熱中している

    उसलाई पढाइमा निक्कै रस बसेछ । ; उसलाई पढाइमा धेरै रुचि (/ आकर्षण) परेछ ।

  • 研究に熱中している

    ऊ आफ्नो अध्ययनमा तल्लीन (/ एकाग्र / तन्मय / ध्यानमग्न) भएछ ।