値段
a price; मूल्य ; मोल ; दाम ; अँकाइ ; दर ;
値段:ルピア 最後に をつける
मूल्य रु५००।– *।–
法外な値段
अचाक्ली (/ अत्यधिक / हदभन्दा ज्यादा) मूल्य
値段を掛け合う/吊り下げる
कस्नु ; मिलाउनु ; सस्तो–महँगो कुरा गर्नु
*字:「高い安い」の話をする
手頃な値段で買う
सुपथ (/ चित्तबुझ्दो / ठीक्कको) मुल्यमा लिनु
市場では商人と客が激しく値段交渉をしていた
गल्ली-गल्लीमा थापेका पसलहरूमा व्यापारी र ग्राहकहरू मोलतोल गरिरहेको कल्याङमल्याङ सुनियो ।
良い値段がついた
त्यसको राम्रै मोल पाएँ ।
値段は商品に書かれている
सामानमा मूल्य लेखिएको छ ।
食物の値段が高騰している
खाद्य वस्तुको दाम बढ्दैछ ।
彼はその製品を売る時,最低限の値段しか取らなかった
उसले त्यो सामान बेच्दा लागत (/ परल मूल्य) मात्र लियो ।
手軽な値段が気に入った
त्यसको (ठीक्कको) मोल तोकिएको मलाई मनपर्यो । ; त्यसको कम (/ चित्तबुझ्दो) भाउ (/ मूल्य) मलाई मनपर्यो ।
重さによって値段が違う
दाम ओजनअनुसार (/ तौलअनुसार) फरक हुन्छ ।
複合語