UNOES 日本語・ネパール語辞典用例つき・無料

寝床

〔ベッド〕 a bed; खाट ; ओछ्यान ; बिछ्यौना ; पलङ ; बिस्तरा ;〔汽車 / 汽船などの〕 a berth; 〔子供などの小さな〕 a small bedding; ओछ्यानी ;

  • 寝床を整える〔夜寝る前に〕〔朝起きてから〕

    सुत्ने ठाउँ मिलाउनु (/ तयार पार्नु) ;सुत्ने ठाउँ मिलाउनु

  • 寝床につく

    पलङमा (/ बिस्तरामा) जानु (/ सुत्नु)

  • 寝床に入ったと思ったらもう寝付いてしまった

    खाटमा सुत्नासाथ ऊ निदाइहाल्यो ।

  • 寝床を間に合わせる

    जसोतसो सुत्ने ठाउँ बनाउनु

  • 床に寝床を敷く

    भूइँमा ओछ्यान (/ बिछ्यौना) ओछ्याउनु (/ बिछ्याउनु / फिँजाउनु)