寝返り
1. 〔向きを変えること〕
寝返りを打つ
यताउता) पल्टनु ; लडीबुडी गर्नु ; ओल्टनुपल्टनु ; ओर्कनुफर्कनु
体が痛くて寝返りも打てなかった ’
जिउ दुखेर (यताउता) पल्टन (/ ओल्टनपल्टन / ओर्कनफर्कन) पनि कठिन भयो ।
夜中寝返りばかり打って眠れなかった
म चटपट गरेर रातभरि निदाउन सकिनँ ।
2. 〔裏切り〕
最後になって寝返りを打たれた
आखिरी उसले हामीलाई पिठिउँ फर्कायो ।