願い
1. 〔願望 / 期待〕 a wish; a hope; आशा ; आस ; कामना ; अपेक्षा ; अनुरोध ; प्रत्याशा ; प्रार्थना ; आकांक्षा ;〔強い願望〕 a desire; मनोरथ ; कामना ; (उत्कट) इच्छा ; इच्छुकता ; सदिच्छा ; चाहना ; अभिलाषा ;
共通の願い
आमराय ; धेरैको एकै विचार
~の願いを聞き入れる
~को प्रार्थना सुन्नु ; ~को इच्छालाई सन्तुष्ट पार्नु ; ~को अनुरोधलाई स्वीकार गर्नु
長年の願いがかなった
मेरो दीर्घकालीन कामना (/ चाहना / आकाङ्क्षा) पूरा भयो ।
子供の心に目標をとらえたいという願いを植え付ける
बच्चाको मनमा लक्ष्य पछयाउने चाहना उमार्नु
死に際に娘を一目みたいという彼の最後の願いは遂げられなかった
मर्ने बेलामा छोरीको मुख हेर्ने उसको धोको (/ अत्यन्त चाहना / उत्कट इच्छा) पूरा भएन ।
私は彼の意志に沿って生活したいと言う願いを表している
मैले उहाँको इच्छा अनुरूप आफ्नो जीवन बिताउने इच्छुकता प्रकट गरेको छु ।
成せば成る〔諺〕
जहाँ चाह उहाँ राह ।
*字:「願いのある所には道がある」
2. 〔「お願い」の形で , 懇願〕 an entreaty; कामना ; चाहना ; प्रार्थना ; हराढा ;〔恭しいお願い〕 बिन्ती ;〔要求〕 a request; अनुरोध ; आग्रह ; निवेदन ;
家主が記入すべき情報に伴うお願い
घरधनीले भर्नुपर्ने विवरण सहितको निवेदन
お願いだから,我々に言ってくれ
कृपागरी हामीलाई भन ।
お願いだけど,ドアを閉めてくれるかな
कृपया ढोका बन्द गर्न सक्नुहुन्छ कि?
お願いだけど,お金を借りれるかな
कृपा गरेर मलाई केही पैसा सापट दिनुहुन्छ?
あなたにお願いなんですが・・・ ~
… तपाईंलाई मेरो बिन्ती छ कि
お願い,私を置いて行かないで
बिन्ती, मलाई छोडेर नजानुस् ।
お願いですから,幾らでも募金にご協力ください
बिन्ती छ, जति थोरै भए तापनि अनुदान हालिदिनुहोस् ।
一つお願いがあるんだけど,やってくれるかな・・・
मेरो एउटा काम गरिदिन सक्नुहुन्छ?
お願いです.私の手が元通りになるよう祈ってください
मेरो बिन्ती छ, मेरो हात फेरि ज्यूँका त्यूँ होस् भनी प्रार्थना गरिदिनुहोस् ।
お願いです.我々を死からお救いください
बिन्ती, हामीलाई मृत्युदेखि जोगाउनुस्!
安心して,お父さん.一度だけだからお願い
ढुक्क हुनुस् ड्याडी – सिर्फ एक पटक ।
お願いですので,静かにしてもらえますか
शान्त बसिदिनका लागि म तपाईलाई अनुरोध गर्छु ।
「あなたのこの仕事,私も少しやってあげましょうか?」「お願いします.ありがとう!」 "
तपाईंको यो काम म पनि अलिकति गरिदिऊँ कि?" "हुन्छ, धन्यवाद!"
彼は聴衆に質問するようお願いした
उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
この間,私がお願いした本,明日持って来てよ
अस्ति मैले मागेको जुन किताब छ त्यो भोलि ल्याइदिनू न ।
「コーヒーはどのように入れましょうか」「ミルクと半々でお願いします」
“कस्तो कफी मनपर्छ?” “दूध र कफी आधा आधा राखेको ।”
お客様に,10時までに部屋を空けてくださるようお願いいたします
पाहुना १०:०० बजे अघि आफ्नो कोठा खाली गर्न हामी अनुरोध गर्छौं ।
3. 〔祈り〕 पुकार / पुकारा ; बिन्ती ; कामना ; चाहना ; प्रार्थना ;
助けてくださいと神にお願いする
परमेश्वरलाई गुहार्नु (/ मदत गर्नुस् भनेर बिन्ती गर्नु)
〔願書〕 an application; आवेदन ; निवेदन ; दरखास्त ;