UNOES日ネ辞書日本語⇄ネパール語辞書

願う

1. 〔望む〕 wish; चाहनु ; चिताउनु ; आशा गर्नु ;〔欲する〕 desire; चाहा गर्नु ; चाहनु ;〔期待する〕 hope; आशा गर्नु ;

  • 世界平和(皆の幸福)を願う

    विश्वशान्ति (सबैको भलो) चिताउनु (/ चाहनु); विश्वशान्तिको (सबैको भलोको) लागि प्रार्थना गर्नु

  • ご成功を願っています

    आशा छतपाईंको सफल होस् । ; तपाईंको सफलता म चिताउँछु ।

  • 今後ともよろしくお願いします〔文章で〕

    अबपछि पनि तपाईंको मायाको (/ मदतको) आशा गर्दै ।

2. 〔依頼する〕 ask, request; माग्नु ; अनुरोध गर्नु ;〔懇願する〕 implore; entreat; मदत माग्नु ; बिन्ती गर्नु ;

  • 一つお願いしたいことがあります

    एउटा कुरा तपाईंसित मदत माग्न चाहन्छु ।

  • 援助をお願いできますか

    के तपाईंसित एउटा मदत माग्न सकिन्छ के म तपाईंको मदत माग्न सक्छु

  • 遅刻しないようにお願いします

    तपाईं ढिलो गर्नुहुन्न भनी म चाहन्छु (/ आशा गर्छु) । ; तपाईंलाई ढिलो नगर्नुहुन म अनुरोध (/ आग्रह) गर्न चाहन्छु ।

  • ちょっとこの荷物(子)をお願いできますか

    के तपाईं एकछिन यो सामान (बाबु / नानु) हेरिदिन सक्नुहुन्छ

  • チャンドラ・タマングさんをお願いします〔電話で〕〔受付で〕

    के चन्द्र तामाङ जी हुनुहुन्छ के म चन्द्र तामाङ जीसँग कुरा गर्न सक्छु के चन्द्र तामाङ जी हुनुहुन्छ के म चन्द्र तामाङ जीसँग भेट्न सक्छु

  • もっと大声でお願いします

    कृपया अलि ठूलो स्वरमा बोल्नु होला ।

  • この部分を読んで下さるようお願いします 最後は質問の形にすることが好ましい

    हजुरले यही भाग पढिदिनुभएको म चाहन्छुसक्नुहुन्छ