UNOES日ネ辞書日本語⇄ネパール語辞書

捩じれる

1. 〔よじれる〕 बटारिनु ; अररिनु ; कुँडलिनु ; गुँडुलिनु ; बाट्नु ;

  • 首(関節)が捩れた

    घाँटी (जोर्नी) बटारियो (/ अररियो) ।

  • ベルトが捩れてますよ

    तपाईंको पेटी बटारिएछ (/ बटारबुटुर भएछ) ।

  • 空腹(笑い)で腸が捩れた

    भोकले (हाँसोले) आन्द्रा बटारियो (/ बंगियो) ।

  • あなたのタイは捩じれていますよ

    तपाईंको टाइ बांगो भएछ ।

2. 〔ねじける〕 बराल्नु ; छक्का–पन्जा (/ बाङ्गो / बाङ्गो / बाङ्गी / टेढो) हुनु (/ पर्नु) ;

  • あの人は心が捩じれている

    उसको मन बङ्गै (/ भ्रष्ट / टेढो) छ ।