捩じる/捻じる
1. 〔よじる〕 twist; मोड्नु ; बटार्नु ;〔強力に〕 wrench; मर्काउनु ;
体(手)を捩じる
जीउ (हात) बटार्नु (/ मर्काउनु / निमोट्नु)
鶏を捩じる
कुखुराको घाँटी निचोर्नु (/ मर्काउनु / घुमाउनु)
紙を捻じってこよりをつくる
कागज बटारेर धागो बनाउनु
恥ずかしそうに体を捩じる ’
मस्कनु ; मसक्क पर्नु ; लजाउँदा शरीरमा हलचल हुनु
敵の腕を捩じった ’’
मैले शत्रूको पाखुरा मर्काइदिएँ (/ मोडाइदिएँ / घुमाइदिएँ) ।
彼女はこけて足を捩じった
ऊ लेडेर खुट्टा मर्काई ।
2. 〔ねじを回す〕 screw; पेच कस्नु ; कस्नु ;〔栓などを回す〕 turn; घुमाउनु ;
びんのふたを捩じって開ける(締める)
बिर्को घुमाएर खोल्नु (/ कस्नु)