UNOES日ネ辞書日本語⇄ネパール語辞書

寝かす/寝かせる

1. 〔眠らせる〕 सुताउनु ; पल्टाउनु ; अडाउनु ; सुत्न लाउनु ;

  • 子供をなだめて寝かせた

    बच्चालाई फकाएर सुताइदिएँ ।

  • 赤ん坊を寝かせに行った

    उनी बच्चालाई सुताउन (/ पल्टाउन) गइन् ।

2. 〔横たえる〕 राख्नु ; ढाल्नु (/ ढलाउनु) * 大きなものを倒して; पल्टाउनु ;

  • 道に木が寝かせてあった

    बाटोमै रूख ढलाइदिएको (/ पल्टाइदिएको) थियो ।

3. 〔使わずに置く〕

  • 金を寝かせてはいけない

    हामीले पैसालाई (/ लक्ष्मीलाई) सुताउनु (/ नचलाईकन छोड्नु) हुँदैन ।

4. 〔熟成させる〕 mature; पाक्न दिनु ; परपक्व पार्नु ; म्याद पुगाउनु ;

  • ぶどう酒を寝かせる

    दाखमद्यलाई पाक्न दिनु ; दाखमद्यलाई परिपक्व (/ राम्ररी पाकेको) पार्नु