根こそぎ
1. 〔根絶〕
根こそぎにする
जरैदेखि) उखेल्नु ; नामेट (/ ध्वंस स्वाहा / निर्मूल) गर्नु (/ पार्नु) ;
疾患(問題)を根こそぎにする努力
रोगको (समस्याको) हरण (/ निराकरण) गर्ने प्रयास ; रोगलाई (समस्यालाई) निर्मूल (/ सखाप) पार्ने प्रयास ; रोगलाई (समस्यालाई) दूर गर्ने प्रयास
暴力団の組織を根こそぎにしなければならない
गुण्डा–दललाई निर्मूल (/ नामेट) पार्नु पर्छ ।
2. 〔すっかり〕
洪水でぜんぶ根こそぎ流された
बाढीले सबै चीज पूरै बगायो ।
慣用表現
〔根まで抜き取ること〕
雑草を根こそぎにする
घास जरैदेखि उखेल्नु (/ निर्मूल पार्नु)
嵐で木が根こそぎになった
ठूलो हुरीले रूख निर्मूल भयो । ; ठूलो हुरीले रूखको जरासमेत उखेलियो ।