根元
1. 〔植物などの基部〕 the root; फेद ; जरो , 複 जरा ; मूल ;
木の根元から頭まで全部切った
रूखको फेदटुप्पो (/ फेद र टुप्पो) सबै काटियो ।
根元の部分に座った
ऊ रूखको फेदमा (/ मूलमा) बस्यो ।
斧は木の根元に置かれている
बन्चरो रूखको जरामा परिसकेको छ ।
はしごの根本をしっかり支えてください
भऱ्याङको फेदमा टेवा दिनुहोस् ।
2. 〔根本〕
暴力の根元は憎しみだ
हिंसाको मुख्य जड घृणा हो ।
金は諸悪の根元だ
पैसा सबै खराबीको जड हो ।