UNOES日ネ辞書日本語⇄ネパール語辞書

眠い

1. sleepy; drowsy; निद्र लाग्ने ; निदाउरो ; अस्तब्यस्त ; सुस्त susta ; आरामी चाहने ; अधिर ; लापर्बाह ;

  • 眠い目

    निन्याउरो (/ निदाउरो / निद्रा लागेको) आँखा

  • 眠くなる

    निदाउनु ; निद्रा (/ निन्द्रा) लाग्नु ; झुम्म (/ सुस्त) हुनु ; निद्रा पाक्नु ; झप्कनु / झप्किनु ; झप्कनु / झप्किनु ; उँघ्नु ; खामस खानु

  • 今日はやたらに眠い

    आज त अत्ति निद्रा लाग्छ ।

  • 眠そうだね

    तिमी निन्याउरो (/ निदाउरो / निद्राले लट्ठ परेका) देख्छौ ।

  • 薬のせいで眠くて仕方がなかった

    औषधीले (गर्दा) मलाई निद्रा लागेको लागेकै थियो ।

  • 眠くてまぶたがくっつきそうだ ’

    निन्द्रा लागेर आँखाको ढक्कन (/ ढक्नी) टाँसिइन लाग्यो ।

  • まだ眠い目に恐ろしい光景が飛び込んできた

    आँखा मिच्दै आएका हामीले जे देख्छौं त्यो देखेर झसंग भयौं ।

  • 眠くて目を開けていられなかった

    धेरै निद्रा (/ आँखा) लागेकोले मैले आँखा खोल्नै सकिनँ ।