UNOES日ネ辞書日本語⇄ネパール語辞書

眠気

1. drowsiness; sleepiness; निद्रा nid-draa / निन्द्रा nindraa ; निदाउरोपन ; निद्रालुता ; झप्का / झप्की / झप्को ;

  • 眠気を催すような

    निद्रा लाग्ने (/ लगाउने) ; निदाउरो ; अस्तब्यस्त ; आरामी चाहने ; अधिर ; लापर्बाह ; सुस्त निद्रा पाक्ने

  • 眠気に襲われた

    निद्राले मलाई छोप्न थाल्यो ।

  • ひどく眠気を催した

    मलाई एकदमै निद्रा लाग्यो । ; म निद्रालु (/ आधा निदाएको) भएँ ।

  • 目をこすって眠気を覚ました

    आँखा मिचेर (/ थिचेर / मलेर) ऊ बिउँझयो (/ बिउँतयो / निद्रा हटायो) ।

  • 商売がどうなったか考えるだけで眠気がすっとぶ ’

    व्यापार कस्तो भो होला भनी सम्झँदा मलाई निद्रै लाग्दैन ।

  • 毎年運転中に眠気を催してあるいは実際に眠り込んで命を落とす人は少なくありません

    गाडी चलाउँदा चलाउँदै झुलेकोले वा निदाएकोले हरेक वर्ष हजारौं मानिसले आफ्नो ज्यान गुमाउँछन्‌ ।