年
1. 〔 1 年〕 a year; वर्ष ; साल ; संवत् ; तारिख * 西暦の; गते * ネ暦の;〔歳 / 年齢〕 उमेर ; वर्ष ; युग ;
幾年/何年
केही वर्ष
一年半
डेढ बर्ष
二年半
अढाइ बर्ष
一昨年
परार ; गत साल ; एक वर्ष अघि
去年
पोहोर (साल) ; गत (/ गएको) वर्ष
長年
निकै वर्ष ; वर्षौंसम्म
奉仕年度
सेवा वर्ष
五か年計画
पञ्चवर्षीय योजना
何十年も前に
दशकौंअघि ; वर्षौंअघि
年四回の
त्रैमासिक
1991年4月にフィリピンで
फिलिपिन्समा अप्रिल १९९१ मा
彼女が1945年20歳の時
उनी सन् १९४५ मा २० वर्षकी हुँदा
65年以上も
पैंसट्ठी वर्षभन्दा धेरै समयसम्म
この会社ができてから50年になる
यस कम्पनी स्थापित भएको ५० वर्ष भयो ।
10年の事業
१० वर्षे कार्यक्रम
20年ないし100年の周期で
२० देखि १०० वर्षको अन्तरालमा
1942年の5月に
सन् १९४२ को मे महिनामा
彼は一年の幾らかの期間,季節労働者として働いていた
तिनले वर्षको केही समय मौसमी कामदारको रूपमा बिताउँथेँ ।
幾年にも渡る
वर्षौंको
近年に
हालैका वर्षहरूमा
年に一度の記念式
वर्षेनी (/ सालाना) स्मरणार्थ (/ उत्सव)
年に4回発行の雑誌
त्रैमासिक पत्रिका
できるだけ年に1回は健診を受けるのが最善だ
सकभर वर्षमा एकपटक स्वास्थ्य जाँच गराउनु बेस हुन्छ ।
彼らは年に三度も長旅をする
उनीहरू वर्षको तीन–तीनचोटि यात्रा गर्छन् ।
彼女がネパールに来てから一年になる
उहाँ नेपालमा आउनुभएको एक वर्ष भयो ।
後代になって,それは年に一度より多い頻度で執り行なうことが通例となった
पछि गएर मात्र यो उत्सव वर्षको एक चोटि नभई धेरै चोटि मनाउने चलन भयो ।
2. 〔学年〕 a year; a grade; कक्षा ; शैक्षिक वर्ष ; पाठयावधि ;
一年生⇒見出し
何年生ですか
तपाईं कति कक्षामा पढ्दैहुनुहुन्छ?
あそこは12年まで教えている
त्यहाँ १२ कक्षासम्म पढाइ हुन्छ ।