UNOES日ネ辞書日本語⇄ネパール語辞書

年代

1. 〔ある時期〕

  • 大正年代に

    ताइस्यो युगमा ; ताइस्योको समयमा

  • 年代結核が蔓延していた

    सन् १९५० को दशकमा क्षयरोग छ्यासछ्यास्ती फैलिएको थियो ।

  • 年代までに聖書はより多くの人に入手できるようになっていた

    सन् १६००को दशकसम्म त बाइबल अझ सजिलै उपलब्ध हुन थालिसकेको थियो ।

2. 〔経過した年月〕 कालक्रम ; समय ; बितेका दिनहरू ;

  • 化石の年代を推定する

    जीवावशेषको समय तोक्नु

3. 〔世代〕 पुस्ता ; युग yug ; जमाना ;

  • 彼と話したら年代の差を感じた

    उनीसित कुरा गर्दा बीचमा पुस्तौं भिन्न्ता देखियो ।

4. 〔年月日〕 मिति ; कालक्रम ;

  • 主に年代を念頭に置く人

    々 खास मिति मनमा राख्नेहरू