UNOES 日本語・ネパール語辞典用例つき・無料

粘土

clay; काँचो माटो ; चिल्लो माटो ; चिम्टाइलो (/ गिलो / लस्याइलो) माटो ; टिकाउ ; कमेरो * 白;

  • 粘土の器

    कुमालेका भाँडाहरू

  • 粘土の塊

    माटोको डल्ला

  • 村の家は白い粘土が塗ってある

    गाउँका घरहरू कमेराले पोतिएका छन् ।

  • 粘土をどんなに固く焼いても,強度は生じない

    माटोलाई जति नै मज्जाले सुकाए पनि त्यो कहिल्यै बलियो हुँदैन ।