UNOES日ネ辞書日本語⇄ネパール語辞書

念願

1. one's heart's desire; उत्कट (/ तीव्र) इच्छा (/ आशा) ;

  • 死に際に娘を一目みたいという彼の念願は遂げられなかった

    मर्ने बेलामा छोरीको मुख हेर्ने उसको धोको (/ अत्यन्त चाहना / उत्कट इच्छा) पूरा भएन ।

連語
念願する
  • 本当の世界平和を念願する

    म साँचो विश्वशन्तिको आशा (/ चाहना) गर्छ ।