年月
1. 〔歳月〕 years; वर्षहरू ; थुप्रै (/ वर्षौं) समय ;
年月がたつのは早いものだ
समय कति छिटो जान्छ ।
年月がたつにつれて
समय बित्दै जाँदा ; समयको दौडान
長い年月をかけて仕上げた
मैले वर्षौं समय लगाएर यो सकाएँ ।
2. 〔年月日〕 मिति ;
事件の起こった年月
घटनाको (/ घटना घटेको) मिति
1. 〔歳月〕 years; वर्षहरू ; थुप्रै (/ वर्षौं) समय ;
年月がたつのは早いものだ
समय कति छिटो जान्छ ।
年月がたつにつれて
समय बित्दै जाँदा ; समयको दौडान
長い年月をかけて仕上げた
मैले वर्षौं समय लगाएर यो सकाएँ ।
2. 〔年月日〕 मिति ;
事件の起こった年月
घटनाको (/ घटना घटेको) मिति