UNOES 日本語・ネパール語辞典用例つき・無料

年年/年々

1. ⇒まいねん(毎年)

  • 物価は年々上がっている

    भाउ वर्षपिच्छे (/ सालैपिच्छे / प्रत्येक वर्ष / सालबसाल) बढेको छ ।

  • 年々土砂の流出で山岳地の荒廃がひどくなっている

    प्रतिवर्ष जमिनको माटो बग्दै जानाले पहाडका जग्गामा मरुभूमिकरण बढेको छ ।

2. 〔年毎に一層〕

  • 彼は年々賢くなってきた

    ऊ हरेक वर्ष बाठो हुँदै गएको छ ।