UNOES日ネ辞書日本語⇄ネパール語辞書

年齢

1. age; उमेर ; वर्ष ; आयु ; दिनगन्ती ;〔個 々 の年齢〕 an age; उमेर ; वर्ष ;

  • 平均年齢

    औसत उमेर

  • 結婚年齢

    प्रायमानिसहरू बिहे गर्ने उमेर

  • 精神年齢

    मानसिक उमेर

  • 年齢不詳の女性

    उमेर थाहा नभएकी स्त्री

  • 同じ年齢

    समान (/ एउटै) उमेर

  • 同じ年齢の人

    दौंतर ; समवयस्क दामल ; समवयी (/ समान उमेरको) व्यक्ति

  • 彼女は私と同じ年齢です

    ऊ मेरो उमेरकै छे । ; ऊ र म दौंतर (/ समवयस्क / एउटै उमेरका) हौं ।

  • 年齢を感じさせない年齢に負けない

    /बूढो नदेखिने ; चिरनूतन

  • 年齢の割に彼女は背が高い ’

    उसको उमेर विचार्दा ऊ निकै अग्ली छे ।

  • 年齢と共に人はたいてい背が縮む

    उमेर ढल्कँदै गएपछि मानिसहरू अक्सर होचा हुन्छन् ।

  • 君は自分で決定できる年齢になった ’

    तिमी आफ्नो निर्णय आफै गर्ने भइसक्यौ ।

  • マンガ本のスーパーヒーローを主人公とした映画はそのキャラクターをよく知っている低年齢の子どもたちを引き付ける

    कुनै एउटा कमिकको सुपरहिरोबारे निर्माण गरिएको चलचित्रले यस पात्रबारे थाह भएका साना केटाकेटीलाई अवशयै आकर्षित गर्छ ।