UNOES 日本語・ネパール語辞典用例つき・無料

根を下ろす

जरा गाड्नु (/ पक्रनु / हाल्नु) ;

  • おごりは人の心に容易に根を下ろす

    घमन्डले मानिसहरूको हृदयमा सजिलै जरा गाड्छ ।

  • 不実な心に悪い欲望が根を下ろす

    छली हृदयमा अनुचित इच्छा पलाउँछन् ।

  • ネパール人の間にも民主主義が根を下ろし始めた

    नेपाली जनताहरूमा पनि प्रजातन्त्रको जरा गाड्न थालेको छ ।