UNOES日ネ辞書日本語⇄ネパール語辞書

狙う

1. 〔目標物に当てようとする〕 aim at~; ताक्नु ; सोझ्याउनु ; ~ को तारो बनाउनु ;

  • 鹿をねらって一発撃つ

    मृगतर्फ एक गोली हान्नु

  • 顔を上を狙って

    मुख ताकेर (/ लक्ष्य गरेर)

  • 獲物を狙って銃を構える

    सिकारलाई बन्दुकले ताक्नु (/ लक्ष्य गर्नु / सोभ्याउनु)

  • 遠い明かりを狙って進んだ

    पर ज्योतितिर हेर्दै अघि बढौं ।

  • 私を狙って矛先を向けた

    उसले मलाई भालाको चुच्चोले ताक्यो ।

2. 〔目を付けてうかがう〕 लक्ष्य गर्नु ; ~ लाई तारो बनाउनु ; सोभ्याउनु ;〔狙われる〕 ~ मध्य तारो (/ पात्र) हुनु ;

  • 前から狙っていたかばん

    पहिल्यै अंकित (/ चिनो लगाएको / किन्न चाहेको) झोला ; पहिल्यै रोजेको (/ छुट्याएको) झोला

  • 警察に狙われている

    ऊ पुलिसको काला सूचीमा परेछ । ; पुलिसले उसमाथि नजर लगाइरहेछ ।

  • 奴は年少で経験の乏しい者を狙った

    उसले थोरै उमेरको र कम अनुभवी मानिसलाई तारो बनायो ।

3. 〔機会をうかがう〕 watch for; ताक्नु ; मौका खोज्नु (/ पर्खनु) ; पाउने तीव्र लक्ष्य राख्नु ;

  • こちらの隙を狙っている

    तिनीहरू हाम्रो कमजोरी खोज्दैछन् ।

  • 株価が短期間で大幅に上昇するのを狙って頻繁に取引し利ざやを稼ぐ

    थोरै समयमै भाउ बढ्यो भने नाफा कमाउने हिसाबले स्टक किनबेच गरिरहनु

4. 〔求める〕 seek; be after; खोजी गर्नु ; तारो बनाउनु ;

  • 君は彼らに狙われているよ

    तिमी तिनीहरूका प्रमुख तारो हौ ।

  • 遺産を狙って結婚した

    उसले धनसम्पत्तिको खातिर बिहा गरी ।

5. 〔目標とする〕 लक्ष्य गर्नु (/ राख्नु) ; ताक्नु ;

  • ののしりやあざけりの標的として狙われる

    दुर्व्यवहार तथा हाँसोको पात्र हुनु

  • 委員長の座を狙っている

    उसले सभापतिको पद ताकिरहेको (/ पर्खिरहेको) छ ।

  • やっと狙っていたものを持ってきた

    बल्ल उसले ताकेको (/ पर्खिरहेको) कुरा पुऱ्यायो ।