熱心
1. eagerness; enthusiasm; तातो ; उत्साह ; उत्साहीत ; जोश ; लहर lahar ;
燃えるような熱心さ
प्रचण्ड जोश
仕事に熱心である
ऊ काममा समर्पित छ । ; ऊ काम गर्न जोशिलो छ ।
彼は今友達作りに熱心だ
उनी साथी बनाउने काममा चालु (/ सक्रिय) छन् ।
連語
熱心な
熱心な祈り
व्यग्र (/ अटुट / मर्मस्पर्शी) प्रार्थना
熱心なクリスチャン
भक्त ख्रीष्टयान
組織に熱心な精神が行き渡っている
सङ्गठनभरि जोशको भेल बगिरहेको छ ।
彼の熱心な話にも聴衆は反応しなかった
उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
連語
熱心に
熱心に求める
उत्कट इच्छा गर्नु
熱心に勉強する
गम्भीरतासाथ पढ्नु (/ सिक्नु)
熱心に神に祈り求める
जोरसँग परमेश्वरमा पुकारा गर्नु