UNOES日ネ辞書日本語⇄ネパール語辞書

妬む/嫉む

1. envy; डाह (/ द्वेष / ईर्ष्या) गर्नु ; आरिसे (/ डाही / ईर्ष्यालु) हुनु ; मन ईर्ष्याले भरिनु ; ईर्ष्या जाग्नु ;

  • 彼を妬んだ

    उसको कुरामा डाह (/ ईर्ष्या) जाग्यो ।

  • 彼は激しく妬んでいる

    डाहले उसको मन पोलेको (/ जलेको) छ । ; डाहले ऊ असह्य भएको छ । ; उसलाई डाह लागिरहेको छ ।

  • 彼の成功を妬んだ

    मैले उसको सफलताको डाह (/ ईर्ष्या) गरेँ । ; म उसको सफलतामा डाही (/ ईर्ष्यालु) भएँ ।

  • 彼の進歩を聞いて妬んだ

    उसको उन्नति सुन्दा मेरो जलन (/ ताप) भयो ।

  • 彼は人の進歩や特権を妬んだり自分の特権を自慢したりしない ’

    उनले अरूको प्रगति तथा सुअवसरको डाह गर्दैनन् नत आफूले पाएका सुअवसरहरूको घमण्ड गर्छन् ।