UNOES 日本語・ネパール語辞典用例つき・無料

熱意

zeal; enthusiasm; साहस ; उत्साह ; जोस / जोश ; उत्कट भाव ; आँट ; हिम्मत ; तत्पर ;

  • 熱意は話の命だ

    उत्साह भाषणको जीवन हो ।

  • 燃えるような熱意

    प्रचण्ड (/ बल्दो) जोश

  • 熱意を新たにする

    नयाँ जोस प्राप्त गर्नु ; आफ्नो जोसलाई पुनः जगाउनु

  • 組織に熱意が行き渡っている

    सङ्गठनभरि जोशको भेल बगिरहेको छ ।

  • 友好的な感じだが君の中には何かをやろうと言う熱意も感じられる

    मिलनसार देखिन्छौ, तैपनि तिमीमा केही गरेर देखाउने जोस देख्छु ।